राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गरेका छन्।
सेन्ट जोन चर्चमा प्रार्थनापछि ट्रम्प दम्पती ह्वाइट पुगेका हुन्।
ह्वाइट हाउसमा दुई राष्ट्रपतिबीच छोटो निजी भेट हुन्छ।
त्यसपछि दुई राष्ट्रपति शपथ समारोहका लागि क्यापिटल पुग्ने चलन छ। यो चलन १८३७ देखि सुरु भएको हो। एजेन्सी
687
Shares

प्रतिक्रिया