उत्तरी पश्चिम किनारको जेनिन गभर्नरेटमा इजरायली सेनाद्वारा तीन प्यालेस्टाइनीको हत्या भएको प्यालेस्टाइनी सरकारले जनाएको छ।
मन्त्रालयले पीडितहरूमध्ये एकलाई ५८ वर्षीया फैजा इब्राहिम अबु घालीको रूपमा पहिचान गरेको छ। अन्य दुईजनाको पहिचान खुलाएको छैन।
उनीहरूलाई बिहान इजरायली सेनाले गोली हानी मारेको बताएको छ।
84
Shares

प्रतिक्रिया