ग्लोबल


लद्दाखमा भूकम्प गएको ३ घण्टापछि अरुणाचल प्रदेशमा धक्का

लद्दाखमा भूकम्प गएको ३ घण्टापछि अरुणाचल प्रदेशमा धक्का

कारगिलमा गएको भूकम्पका कारण घरको प्लास्टर भत्केर कारमा खसेको


नेपालखबर
चैत १, २०८१ शुक्रबार ९:३९, काठमाडौँ

शुक्रबार बिहान लद्दाखको कारगिलमा भूकम्प गएको ३ घण्टापछि भारतकै अरुणाचल प्रदेशमा भूकम्प गएको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार लद्दाखमा बिहान करिब २:५० बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको ३ घण्टापछि बिहान ६ बजे अरुणाचल प्रदेशको पश्चिम कामेङ क्षेत्रमा ४.० रेक्टर स्केलको भूकम्प गएको हो। 

यसअघि यही मार्च १३ तारिख तिब्बतमा भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad