युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ‘युद्धविरामको नाटक’ गरेको टिप्पणी गरेका छन्।
पुटिनले इस्टरलाई ध्यानमा राख्दै मस्को समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातिसम्मका लागि युद्धविराम घोषणा गरेका छन्।
तर जेलेन्स्कीले रुसले युक्रेनका केही क्षेत्रमा अझै पनि सैन्य कारबाही जारी राखेको आरोप लगाएका हुन्।
बीबीसीका अनुसार उलने रुसी सेनाले ३८७ गोलाबारी अपरेसन, १९ आक्रमण र २९० पटक ड्रोन प्रयोग गरेको दाबी गरेका छन्।
216
Shares

प्रतिक्रिया