ग्लोबल


भारी वर्षाले ढुंगा खसेपछि केदारनाथ-बद्रीनाथ जाने बाटो बन्द

भारी वर्षाले ढुंगा खसेपछि केदारनाथ-बद्रीनाथ जाने बाटो बन्द

नेपालखबर
जेठ २२, २०८२ बिहिबार ६:१२, काठमाडौँ

उत्तराखण्ड र हिमाचलमा २ दिनदेखि भइरहेको भारी वर्षा र हिमपातका कारण केदारनाथ-बद्रीनाथ धाम जाने बाटो बन्द भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार वर्षाका कारण ठूला ढुंगाहरू खसेर केदारनाथ-बद्रीनाथ धाम जाने सडक बन्द भएको हो। 

भारतका उत्तर-पूर्वी राज्यहरूमा २ हप्तादेखि निरन्तर वर्षा भइरहेको छ।

पछिल्लो ११ दिनमा मिजोरममा मात्रै ६२६ स्थानमा पहिरो गएका छन्। जसमा परी ५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad