अमेरिकाकको जर्जिया राज्यस्थित सैन्य अड्डामा गोली प्रहार भएको छ।
बीबीसीका अनुसार एटलान्टाबाट करिब ३८६ किलोमिटर टाढा रहेको फोर्ट स्टुअर्ट सैन्य अड्डामा गोली प्रहार भएको हो।
घटनामा पाँच सैनिक घाइते भएका छन्। संदिग्ध बन्दुकधारीलाई हिरासतमा लिइएको छ।
घाइते पाँच सैनिकलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
यो घटना बुधबार स्थानीय समयअनुसार राति ११ बजे भएको हो।
321
Shares

प्रतिक्रिया