अफगानिस्तानमा आइतबार राति ६ म्याग्निच्युडको भूकम्प जाँदा ८ सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्।
उद्धार जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण सबैभन्दा बढी क्षति अफगानिस्तानको कुनार प्रान्तमा भएको छ।
जुन दुर्गम पहाड क्षेत्र हो। सडक सुविधा पनि राम्रो नभएकाले तालिबान सरकारले हेलिकप्टरको सहयोगमा राहत र उद्धारका काम गरिरहेको छ।




69
Shares

प्रतिक्रिया