ग्लोबल


दिल्ली विस्फोटको नयाँ सीसीटीभी फुटेज सार्वजनिक

दिल्ली विस्फोटको नयाँ सीसीटीभी फुटेज सार्वजनिक

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १४:१६, काठमाडौँ

भारतको राजधानी दिल्लीको लालकिल्लानजिकै सोमबार साँझ भएको विस्फोटको नयाँ सीसीटीभी फुटेज सार्वजनिक भएको छ।

विस्फोट हुनेबित्तिकै क्यामेराहरू क्षतिग्रस्त भएको सीसीटीभी फुटेजमा देखिएको छ। 

प्रहरीका अनुसार यो सीसीटीभी फुटेज विस्फोट हुनुभन्दा एक मिनेट अगाडि मात्र खिचिएको थियो। सोमबार साँझ ६:५२ बजे विस्फोट भएको थियो। 

घटनामा १२ जनाको मृत्यु भएकको भने २० जना घाइते भएका छन्। अनुसन्धान जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad