ग्लोबल


कम्बोडियासँगको झडपमा मारिएका थाई सैनिकको संख्या ३ पुग्यो

कम्बोडियासँगको झडपमा मारिएका थाई सैनिकको संख्या ३ पुग्यो

थाइल्यान्ड र कम्बोडियाबीच झडप जारी रहेपछि सीमामा हजारौँको भागाभाग।


नेपालखबर
मंसिर २३, २०८२ मंगलबार ११:३८, काठमाडौँ

थाइल्यान्डको सेनाले कम्बोडियासँग जारी झडपमा आफ्ना तीन सैनिक मारिएको बताएको छ।

बीबीसीले ब्रेकिङ न्युज भन्दै सोमबार एक र मंगलबार थप दुई थाई सैनिक मारिएको उल्लेख गरेको छ। 

मंगलबार सुरिन प्रान्तमा गोली लागेर घाइते भएका एक र अर्का प्रेह विहार क्षेत्रमा ग्रेनेड लन्चरबाट थाई सैनिक मारिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad