ad ad

जीवनशैली


डाबर च्यबनप्रास के हो? फाइदा के छ?

डाबर च्यबनप्रास के हो? फाइदा के छ?

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १७:३५, काठमाडौँ

डाबर च्यवनप्रास आयुर्वेद र नवीन विज्ञानको प्राचीन भारतीय ज्ञानसँग बनाइएको एक सूत्र हो। च्यबनप्रास एक पौष्टिक जाम हो। 

यसले हाम्रो स्वास्थ्यलाई स्वस्थ्य र तन्दुरुस्त बनाउनको लागि यो फाइदाजनक छ। च्यवनप्रास संस्कृत शब्दबाट आएको शब्द हो छ। 

‘कथित रुपमा दुई प्राचीन ऋषिहरुले यसलाई एक वृद्ध ऋषिलाई ‘च्यवन’ जवानी पुनस्र्थापित गर्नको लागि बनाएका थिए’ जसलाई च्यवनप्रास भनिन्छ।

घ्यू, तिलको तेल र महले जडीबुटीलाई कोशिकाहरुमा गहिराइमा लैजानु उत्पे्ररक एजेन्टको रुपमा काम गर्दछ जबकि महले अन्य प्रमुख तत्वहरुको प्रभावलाई बेवास्ता गर्न र सुरक्षा गर्न मद्दत गर्दछ। च्यबनप्रासले मांसपेशी बलियो, कलिलो र हृष्टपुष्ट बनाउन सहयोग गर्छ। 

च्यबनप्रासले हाम्रो छालालाई कलिलो नरम र चम्किलो बनाउनको मद्दत गर्छ। बुढ्यौली प्रक्रियालाई सुस्त बनाउन, स्मरणशक्ति बढाउन, मुटुको लागि राम्रो र पाचन, उत्सर्जन र श्वासप्रश्वास प्रणालीको स्वास्थ्यलाई बढाउन पनि च्यवनप्रास लाभदायक रहेको छ।

डाबर च्यवनप्रास जडीबुटी र प्राचीन आयुर्वेदिकबाट बनेको स्वास्थ्यको लागि फाइदाजनक पौष्टिक जाम हो। च्यबनप्रास विभिन्न जडीबुटी, अमला, घ्यू, तिलको तेल र महको मिश्रणबाट बनेको पौष्टिक जाम हो।

यसमा रहेको मुख्य तत्व अमलाकी हो, जसले शरीरबाट विषाक्त पदार्थहरु हटाउन मद्दत गर्छ। यसको समृद्ध एन्टिअक्सिडेन्ट गुणहरु र भिटामिन सीको उच्चतम स्रोतहरुमध्ये हुन्छ। 

यसमा रहेको घिउले एक शुद्ध मक्खन एक उत्प्रेरक (योगवाही) को रुपमा कार्य गर्दछ र सेलुलर स्तरमा जाममा सामावेश जडीजुडीको अवशोषण सक्षम गर्दछ। महले शरीरमा मर्मत आवश्यक पर्ने जडीबुटीहरुको उत्प्रेरकको रुपमा काम गर्दछ। यस्तै तिलको तेलले आयुर्वेदिक हर्बल तयारीहरुको लागि काम गर्न बताइएको छ।

यसलाई कसरी उपभोग गर्ने?
यो कुनै स्पेसल मौसममा नभएर जुनसकै मौसममा प्रयोग गर्न सकिन्छ। डाबर च्यवनप्रास सीधै उपभोग गर्न सकिन्छ तर तातो दूध वा तातो पानिसंग खाँदा अझ उपयोगी हुन्छ। 

वयस्कहरुको लागि १ चम्चा दिनमा दुई पटक प्रयोग गर्ने, बिहान खाली पेटमा एक चम्चा, नास्ता गर्नु अघि र बेलुकाको खानाको ३० मिनेट अघि एक चम्चा खान सकिन्छ। ३–१२ वर्षका बच्चाहरुको लागि मात्रा दैनिक दुइपटक आधा चम्चा खुवाउनु पर्छ।

च्यबनप्रासमा पाइने प्रमुख तत्व अमलाले शरीरलाई डिटोक्सिफिकेसन हुन्छ। जसले रगत, प्लीहा, कलेजो र फोक्सो सफा गर्छ। यसको नियमित सेवनले हामी जवान रहन र मांसपेशीलाई स्वस्थ राख्न मद्दत गर्छ।

साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणालीलाई सुढृद गर्न, शरीरको शत्ति र सहनशक्ति निर्माण गरेर रोगसँग लड्ने प्राकृतिक क्षमतालाई बढाउन श्वासप्रश्वास प्रणालीमा सहयोग गर्छ।

डाबर च्यबनप्रासको नियमित प्रयोगले शरीरको प्राकृतिक प्रतिरक्षाको सार बनाउछ।

के छन् फाइदा? 
डाबर च्यवनप्रास ४१ भन्दाबढी आयुर्वेदिक जडीबुटीहरुको समय–परीक्षण गरिएको आयुर्वेदिक ढाँचा हो जसले  प्रतिरक्षा प्रणालीलाई बढाउन मद्दत गर्छ, जसले गर्दा ब्याक्टेरिया, भाइरस, धुलो र मौसम परिवर्तनको कारण हुने खोकी र चिसो आदि जस्ता दैनिक संक्रमणहरु शरीरलाई बचाउँछ। 

स्वास्थ्यको हिसाबले डाबर च्यवनप्रास सबै उमेर समुहका (बालबालिका, बयस्क र वृद्ध) मानिसको लागि फाइनाजनक छ। भिटामिन सी र एन्टिअक्सिडेन्टले हाम्रो स्वास्थ्यको फाइदाजनक रहेको छ। डाबर च्यवनप्रासले फोक्सोको शत्ति प्रवर्द्धन गर्न अविश्वसनीय काम गर्नसक्छ। यसले श्लेष्म भिल्लीलाई पोषण दिने भएकाले श्वासप्रश्वास मार्गलाई सफा राख्न मद्दत गर्छ।

यसले हाम्रो सरीरमा बल, ऊर्जा र विभिन्न संक्रमणहरुबाट जोगाएर स्वास्थ्य प्रतिरक्षा गर्न मद्दत गर्छ।

डाबर च्यवनप्रासमा पाइने जडिबुटीहरुले फोक्सो जोगाउका लागि संक्रमणसँग लड्ने मद्दत गर्छ। यस्तै च्यवनप्रासले रुघाखोकी, दम, क्षयरोग, कब्जियत, भोक नलाग्ने, अल्छी लाग्ने र तौल घट्ने जस्ता रोगसँग लड्ने क्षेमताको विकास गर्छ। प्रजनन स्वास्थ्य, छाला सुधार्न मद्दत, बुढ्यौली रोक्न र दीर्घायु यसले थप सहयोग गर्दछ। 

प्रतिरक्षा बुस्टर र स्ट्यामिना 
च्यबनप्रास एक शक्तिशाली प्रतिरक्षा बुस्टर हो र शरीरलाई हेमोग्लोबिन र सेतो रक्त कोशिकाहरु उत्पादन गर्न मद्दत गर्दछ  र रगत, कलेजो र फोक्सोलाई सफा गर्छ। यसले जवानी बढाउन  मद्दत गर्छ।

च्यवनप्रासमा प्राचीन कालदेखि नै स्वास्थ्य परिपूरक र रोग प्रतिरोधात्मक क्षमता र दीर्घायु बढाउने औषधीको रुपमा व्यापक रुपमा प्रयोग हुँदै आएको पाइन्छ। 

कुपोषण 
च्यवनप्रासले कपोषक तत्वको कमी र गलत पाचन प्रणालीको कारण लाग्ने कुपोषण कुपोषण विरुद्ध लड्न मद्दत गर्छ।  साथै यसले कमजोर स्मरणशक्ति बढाउने मद्दत गर्छ। 

कोभिड १९ मा डाबर च्यवनप्रस क्लिनिकल अध्ययनको मुख्य निष्कर्ष 
विश्वभर महामारीका रुपमा आएको कोभिड १९ संक्रमण हनु नदिन पनि यसले महत्वपूर्ण भूमिका खेलको विभिन्न अध्ययनहरुले देखाएका छन्। 

‘अ लार्ज–स्क्याल मल्टी–सेन्ट्रिक किलिनिक अध्ययन’ले गरेको एक अनुसन्धानले पनि डाबर च्यवनप्रास कोभिड–१९ को समयमा रोग प्रतिरोधात्मक क्षेमता बढाउनको लागि महत्वपुर्ण भुमिका खेलेको बताएको छ। 

यसले गरेको अनुसन्धानमा ६९६ जना सहभागि भएका थिए। तीमध्ये ३५१ जना च्यवनप्रास प्रयोग गर्ने समूह र ३४५ प्रयोग नगर्ने गरी दुई समूह थिय। 

अध्ययनको नतिजाले डाबर च्यवनप्रासको नियमित सेवन गर्नेहरुमा काभिड– १९ संक्रमणकमो जोखिम १२ गुणासम्म कम भएको देखाएको छ।

यस्तै विश्व स्वास्थ्य सङ्ठनले कोभिड–१९ को लागि प्रकाशित गरेको सामान्य मापनअनुसार कोभिड–१९ को गम्भीरता मुल्याङ्कन गरिएको थियो। यस अध्ययनले पनि डाबर च्यवनप्रासको नियमित प्रयोग गर्नेको जीवनस्तरमा २ गुणा सुधार भएको देखाएको छ।

यस अध्ययनले कोभिड कोभिड–१९ को गम्भिर संक्रमणबाट बढी सुरक्षित रहेको पाइयो किनभने दुइ जना सहभागी मात्र आरटी–पीसीआर भएका थिए। अध्ययन अवधि पुरा भएको २ महिनापछि पोजेटिभ र दुबैमा लक्षण नदेखिएको अस्पतालका निर्देशक तथा प्रिन्सिपल प्राध्यापक डाक्टर विदुला गुजरवारले बताए।
 
'अर्काेतर्फ नियन्त्रण सहुममा सोही अवधिमा चार जना सहभागीमा आरटी–पिसिआर पोजिटिभ आएको र तीमध्ये एक जनाको अस्पतालमा भर्ना गर्नुपरेको छ', प्राडा गुर्जवारले भने।

जाडो मौसममा रोग प्रतिरोधान्मक क्षतामा सुधार 
यसमा धेरै रासायन जडिबुटीहरु छन्, जसले यसको इम्युनोमोड्युलेटरी प्रभावहरुमार्फत विभिन्न प्रकारका संक्रमणहरुलाई रोक्न मद्दत गर्छ। 
यसले रोग प्रतिरोधात्मक क्षमता, मौसमी प्रभाव, नाकको एलर्जी र संक्रमण आदिमा च्यवनप्रासको फाइदाजनक प्रभावलाई पुुष्टि गर्ने विभिन्न क्लिनिकल र पूर्व–चिकित्सा अध्ययनहरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .