लुम्बिनीमा नेकपा माओवादी केन्द्रसहित ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन्।
मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि उनीहरूले आज प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी राएका हुन्।
नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएका हुन्।
फिर्ता लिनेमा एक स्वतन्त्र सांसद पनि छन्।
चैत १२, २०७९, आइतबार
प्रतिक्रिया