लुम्बिनी प्रदेश सरकारले ल पोर्टल बनाउने भएको छ। लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले पोर्टल निर्माण गरिने जनाएका हुन्।
प्रदेश सरकारले बनाएका कानुनहरुका साथै संविधान अनुसारका कानुनहरू र समन्वय अभिलेख हुने गरी पोर्टल बन्ने मन्त्री कार्कीले बताए।

प्रतिक्रिया