Nepal Khabar TV


डेंगी भएको कसरी थाहा पाउने? प्लेटलेट्स घट्दा के गर्ने? (भिडिओ)


नेपालखबर
कात्तिक ६ , काठमाडौँ

लामखुट्टेको टोकाइबाट सर्ने रोग डेंगीका कारण अस्पतालहरू भरिभराउ छन्। चिसो मौसम सुरू भए पनि यसको संक्रमण घटेको छैन। यसको संक्रमणबाट कसरी जोगिने? डेंगी संक्रमण हुँदा प्लेटलेट्स् किन घट्छ र यो समस्या हुँदा के गर्ने त? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका चिकित्सक प्रदीप प्रजापतिको सुझाव यस्तो छ। 

कात्तिक ६, २०८१ मंगलबार १५:४१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad