हङकङ : चुनमुनको पहाडमा लागेको आगो १३ घण्टापछि नियन्त्रणमा

हङकङ : चुनमुनको पहाडमा लागेको आगो १३ घण्टापछि नियन्त्रणमा

आगो १३ घण्टापछि नियन्त्रणमा आएको थियो (द स्ट्यान्डर्ड)


नेपालखबर
पुस १०, २०८० मंगलबार ११:५, हङकङ

सोमबार राति हङकङको चुनमुनको पहाडमा लागेको आगो मंगलबार बिहान नियन्त्रणमा आएको छ।

सोमबार राति ७ बजेबाट सुरु भएको आगलागी अग्निनियन्त्रकहरूको अथक प्रयासमा १३ घण्टापछि नियन्त्रणमा आएको हो।

आगो मंगलबार बिहान पौने ९ बजे नियन्त्रणमा आएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .