हङकङको क्वाइचङ कन्टेनर टर्मिनलमा आगलागी

हङकङको क्वाइचङ कन्टेनर टर्मिनलमा आगलागी

क्वाइचङ कन्टेनर टर्मिनल १ मा लागेको आगो (द स्ट्यान्डर्ड)


नेपालखबर
माघ ८, २०८० सोमबार १३:९, हङकङ

हङकङको क्वाइचङ कन्टेनर टर्मिनल १ मा आगलागी भएको छ।

आगो सोमबार बिहान ११ बजेतिर लागेको हो। टर्मिनल भवनबाट आगो लाग्न सुरु भएको आशंका अधिकारीले गरेका छन्।

भवनबाट धुँवाको मुस्लो र आगोको ज्वाला निस्कन थालेपछि कामदारहरूलाई बाहिर निकालिएको थियो।

धुवाँका कारण निसास्सिएका एक कामदारलाई अस्पताल समेत लगिएको छ।

स्थानीय सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार  लाइकिङ, चिङ यि तथा अन्य टापुबाट हेर्दा आगलागीको दृश्य डरलाग्दो देखिएको थियो।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .