हङकङ कार्यालयमा वायुसेवा निगमका ३ कर्मचारीको पदस्थापन, को को?

हङकङ कार्यालयमा वायुसेवा निगमका ३ कर्मचारीको पदस्थापन, को को?

नेपालखबर
फागुन १४, २०८१ बुधबार १३:२६, काठमाडौँ

नेपाल वायुसेवा निगमले विदेशस्थित कार्यालयहरुमा रिक्त पदहरुमा कर्मचारीको सरुवा, पदस्थापन र जिम्मेवारी हेरफेर गर्ने क्रममा हङकङमा ३ जनालाई पदस्थापन गरेको छ। 

यसअनुसार हङकङको कन्ट्री म्यानेजरमा मिगी केसी, लेखा प्रबन्धकमा नरेश यादव र एयरपोर्ट तथा स्टेसन म्यानेजरमा गुरुशरण साह पदास्थापन भएका छन्। 

निगमले मंगलबार विदेशस्थित कार्यालयमा रिक्त पद र तहहरुमा कर्मचारीको सरुवा गरेको हो। 

उनीहरु अब २ वर्ष सोही कार्यालयमा आफ्नो पदीय जिम्मेवारीमा रहनेछन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .