हङकङ : आँधीले क्षतिग्रस्त तङपिङ पदमार्ग बन्न अझै २ हप्ता लाग्ने

हङकङ : आँधीले क्षतिग्रस्त तङपिङ पदमार्ग बन्न अझै २ हप्ता लाग्ने

तङपिङ चाउमा सुपर टाइफुन रागासाले क्षतिग्रस्त बनाएको बाटो (एससीएमपी)


नेपालखबर
असोज २६, २०८२ आइतबार १८:४७, हङकङ

हङकङको दुर्गम टापु हङकङ टापुमा रहेको पदमार्ग ममर्त गर्न अझै २ हप्ता लाग्ने भएको छ। 

आँधीले क्षतिग्रस्त पदमार्ग मर्मत गर्न २ हप्ता लाग्ने अधिकारीहरूले बताएका हुन्।

सेप्टेम्बरको अन्तिम साता आएको सुपर टाइफुन रागासाले नराम्रोसँग प्रभावित पूर्वीटापु तङपिङ चाउ पदमार्ग पर्यटकहरूका लागि आकर्षित बन्दै गएको अवस्थामा मर्मतका लागि केही समय लाग्ने भएको हो।

टापुको एक मात्र यस पदयात्रा मार्गको केही भाग अवरुद्ध छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .