हङकङमा ८ नयाँ संक्रमित थपिएसँगै व्यक्ति–व्यक्तिबीच अपनाइनुपर्ने दूरीको नियम बढ्यो

हङकङमा ८ नयाँ संक्रमित थपिएसँगै व्यक्ति–व्यक्तिबीच अपनाइनुपर्ने दूरीको नियम बढ्यो

नेपालखबर
असोज २७, २०७७ मंगलबार १३:५६,

नयाँ संक्रमितमध्ये २ जनामा कोबाट कोरोना सर्यो भन्ने पत्ता लाग्न नसकेको एससीएमपीले जनाएको छ।

यससँगै हङकङमा कोरोना संक्रमितको संख्या ५ हजार २०१ पुगेको छ। हालसम्म कोरोनाका कारण १०५ को मृत्यु भएको छ भने ४८ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।

यसैबीच हङकङमा व्यक्ति–व्यक्तिबीच अपनाइनुपर्ने दूरीको नियम बढाइएको छ। यो नियम यसैहप्तासम्म मात्र लागू थियो।

नयाँ संक्रमितहरु देखिएसँगै आगामी हप्ता बिहीबारसम्मको लागि यो नियमलाई बढाइएको जनाइएको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .