छापा खबर


यी हुन् हट्ने, थपिने र यथावत रहने मन्त्री

यी हुन् हट्ने, थपिने र यथावत रहने मन्त्री

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ०:४१,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्।

मन्त्रिपरिषद् पुनर्गठन तयारी गरेका प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा यस विषयमा जानकारी गराएका थिए।

आजको राजधानी दैनिकमा सुभाष साहले हट्ने, थपिने र यथावत रहने मन्त्रीको नामसहितको समाचार लेखेका छन्।

हटाइने सूचीमा रहेका
उद्योगमन्त्री मातृका यादव
कृषिमन्त्री चक्रपाणी खनाल
संघीय मामिलामन्त्री लालबहादुर पण्डित
श्रममन्त्री गोकर्ण विष्ट
खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा
महिला तथा बालबालिकामन्त्री थममाया थापा
भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ

यथावत रहन सक्ने
रक्षामन्त्री ईश्वर पोखरेल
गृहमन्त्री रामबहादुर थापा
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
उर्जामन्त्री गोकुल बाँस्कोटा
पर्यटनमन्त्री योगेश भट्टराई
शिक्षामन्त्री गिरीराजमणि पोखरेल
कानुनमन्त्री भानुभक्त ढकाल
खानेपानीमन्त्री बिना मगर
भूमि सुधारमन्त्री पद्मा अर्याल।
यद्ययी यो सूची केही हेरफेर हुनसक्ने स्रोतले जनाएको छ।

थपिने सूचीमा रहेका
घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रभु साह, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नी सापकोटा, खगराज अधिकारी, महेश बस्नेत, डा.शिवमाया तुम्बाहाम्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, पार्वत गुरुङ, हृदयश त्रिपाठी र राजेन्द्र गौतम।

यो नाममा पनि केही हेरफेर हुन सक्ने स्रोतले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad