सोसल मिडियामा सुपर मोडल काइली जेनरका २७ करोड फलोअर पुगेका छन्।

काइली आफ्नो व्यापार व्यवसायमा जति चर्चित छिन् त्योभन्दा बढी ग्याल्मको क्षेत्रमा पनि चिनिएकी छन्। उनकी बहिनी केन्डल पनि यही क्षेत्रमा छिन्।
सेलिब्रिट बिजनेस उमनको उपमा पाएकी उनी आफ्नो कस्मेटिक कम्पनीको ६१ प्रतिशत सेयर बेचेपछि अहिले चर्चामा छिन्। याे खबर अाजकाे अन्नपूर्ण पाेस्टमा छापिएकाे छ।

अर्बपति काइलीको सेक्सी र बिकनी भिडियो सोसल मिडियामा छाएको छ।

प्रतिक्रिया