छापा खबर

यी हुन् तीन महिनाको अबधिमा हिट र फ्लप भएका १४ नेपाली चलचित्र

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ३:२४,

अघिल्लो वर्ष ०७५ मा नेपाली चलचित्रको व्यापारिक अवस्था निराशाजनक थियो।

नयाँ वर्षको आगमनसँगै निराशाजनक अबस्थामा सुधार आउला भन्ने चलचित्रकर्मीमा ठूलो आशा थियो।

तर, ०७६ वैशाखयता रिलिज भएका चलचित्रको अबस्था हेर्दा तेस्तो देखिएको छैन। यो खबर आजको साप्ताहिकमा छापिएको छ।

यसबीचमा प्रदर्शन भएको ए मेरो हजुर–३ र जात्रैजात्रा चलचित्र मात्रै सुपरहिट भएका छन्। दाल भात तरकारी हिट भएको छ।

वीर विक्रम, किर्तिपुर र आप्पाले औसत व्यापार गरेका छन्।

वैशाखदेखि असार मसान्तसम्म प्रदर्शनमा आएका यात्राः ए म्युजिकल भ्लग, कालो वर्ष, पसिना, कप्स, कुम्भकरण, काउसो, रेस र प्रेमदिवस व्यापारको दौडमा असफल भएका छन्।

यी चलचित्रले लगानीसमेत उठाउन नसकेर डुबेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad