छापा खबर


३६ हजारमै वाइडबडी चढेर जापान जान पाइने

३६ हजारमै वाइडबडी चढेर जापान जान पाइने

नेपालखबर
साउन १४, २०७६ मंगलबार २:३९,

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ।

आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी भाडा करसहित ३६ हजार ९९९ रुपैयाँ निर्धारण गरेको हो। यो खबर आजको नागरिकको आर्थिक अंकमा छापिएको छ।

दसैंअघि पुनः अर्काे भाडादर निर्धारण गरिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad