खेल


जारी खेलमा जापान र स्विडेन १-१ को बराबरीमा खेल्दै

जारी खेलमा जापान र स्विडेन १-१ को बराबरीमा खेल्दै

नेपालखबर
असार १२, २०८३ शुक्रबार ६:२१, काठमाडौँ

फिफा विश्वकप २०२६ अन्तर्गत हाल जारी समूह ‘एफ’को अर्को खेलमा अहिले जापान र स्विडेन पनि भिडिरहेका छन्। 

७५ मिनेटमा खेल जारी रहँदा यी दुवै टोलीले १-१ गोलको बराबरी खेलेका छन्। 

 पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले दास्रो हाफमा गोल गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad