छापा खबर


सुन तोलाको झन्डै ६८ हजार पुग्यो, यस्तो छ भाउ बढ्नुको कारण

सुन तोलाको झन्डै ६८ हजार पुग्यो, यस्तो छ भाउ बढ्नुको कारण

नेपालखबर
साउन २१, २०७६ मंगलबार ०:५४,

सुनको भाउ लगातार वृद्धि भएर सोमबार नयाँ उचाइमा पुगेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १२ अमेरिकी डलर बढेकाले नेपाली बजारमा तोलाको ६७ हजार ८ सय रुपैयाँ कायम भएको हो। यो खबर आजको कान्तिपुरमा राजु चौधरीले लेखेका छन्।

व्यवसायीका अनुसार मूल्य बढ्नाको मुख्य कारण अमेरिका र चीनबीचको व्यापार युद्धको त्रास नै हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad