छापा खबर


हनिमनुकै फोटो सार्वजनिक भएपछि राखी चुप

हनिमनुकै फोटो सार्वजनिक भएपछि राखी चुप

नेपालखबर
साउन २१, २०७६ मंगलबार १:१०,

गत साता विवाह भएको समाचार आउँदा गलत हल्ला भन्दै खण्डन गरेकी बलिउड अभिनेत्री राखी सावन्त हनिमुनकै फोटो बाहिरिएपछि चुप भएकी छन्।

आफ्नो विवाह नभएको र आफूले एउटा विज्ञापनका लागि बेहुलीका रूपमा मोडलिङ गरेको राखीले बताएकी थिइन्।

तर यतिबेला उनी सिन्दुर लगाएर मंगलसूत्र र चुरासहित विवाहित नारीको भेषमा हिँडेको तस्बिर सञ्चारमाध्यमले बाहिर ल्याएका छन्।

1

याे खबर आजको राजधानी दैनिकमा छापिएकाे छ।

उनका हनिमुनका केही फोटोसमेत बाहिरिएका छन्। यसपछि उनी चुप भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad