हत्या प्रयासबाट जोगिएका आचार्य बालकृष्ण भदौ १८ गते नेपाल नआउने भएका छन्।
भारत अलावा नेपालमा समेत स्वास्थ्य अवस्थाबारे गम्भीर चिन्ता हुन थालेपछि नेपाल आउने योजना बनाएका उनी चिकित्सकको निगरानीमा बस्नुपर्ने भएकाले नेपाल आउने कार्यक्रम स्थगित भएको हो।
आचार्य बालकृष्ण नेपाल आउने भनेपछि गृह मन्त्रालयले उनको सुरक्षाको प्रबन्धसमेत मिलाएको थियो। यो खबर आजको नेपाल समचारपत्रमा छापिएको छ।
उनलाई आफ्नै कर्मचारीले पेडामा विष्या मिसाएर खुवाएका थिए।

प्रतिक्रिया