छापा खबर


नेकपाका नेताद्वय अच्युतम काफ्ले र रेवती पन्तले सुदखोर श्याम परदेशीको पक्षमा तमसुख गरेको खुलासा

नेकपाका नेताद्वय अच्युतम काफ्ले र रेवती पन्तले सुदखोर श्याम परदेशीको पक्षमा तमसुख गरेको खुलासा

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ०:४४,

सर्लाही मलंगवाका दुर्नाम साहुकार श्याम परदेशीले ६ वर्षमा ऋणमा जालसाजी गरेर फसाएका ७५ गरिब बिरुद्ध अदालतमा मुद्दा हालेको खुलेको छ।

२०७० देखि गत जेठ मसान्तसम्म जिल्ला अदालतमा परेका यीमध्ये ७३ मुद्दा फैसला भइसकेको छ भने दुईजनाको भने फैसला हुन बाँकी छ।

सर्लाहीको हरिवन ११ बस्ने नेकपाका केन्द्रीय सदस्य अच्युतम काफ्ले र बागमती नगरपालिका ११ बस्ने नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तको रोहबरमा श्याम परदेशीको पक्षमा तमसुक भएको पाइएको छ।

रेवती पन्तले आफूले गरेको सहमती अदालतमा भएका मुद्दाको विषयमा नभएर श्याम परदेशीले घरमा राखेको बहिखाताको विषयमा भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad