तरुण दलले सोमबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुत्ला दहन गरेको छ। सदनमा नेपाल-भारत सीमाबारे दिएको विवादित अभिव्यक्तिको विरोधमा उनको पुत्ला दहन गरिएको हो।
उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै त्रिचन्द्र कलेजअगाडि पुत्ला जलाएका हुन्। यसअघि तरुण दलले माइतीघरमा विरोध प्रदर्शन पनि गरेको थियो।









36
Shares

प्रतिक्रिया