माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आफूनिकट पत्रकार संगठन बनाएको छ।
‘समाजवादी प्रेस संगठन नेपाल’ दिइएको संगठन दर्ता प्रक्रियामा गइसकेको छ।
संगठनको विधानअनुसार संगठनकाे केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ।
संगठनका संयोजक शम्भु श्रेष्ठका अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधान दर्ता गर्ने प्रक्रियामा छ। दर्ता हुनासाथ यही असोजभित्रै घोषणासभा गरिनेछ।
123
Shares

प्रतिक्रिया