ad ad

राजनीति


रुपन्देहीका ५ पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत चयन

रुपन्देहीका ५ पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत चयन

नेपालखबर
असोज ९, २०७८ शनिबार २२:३२, रुपन्देही

नेपाली कांग्रेसको गाउँ नगर अधिवेशन अन्तर्गत रुपन्देहीका ५ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ। 

जिल्लाका १६ स्थानीय तह मध्ये लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र ओमसतिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो। 

मतदान अधिकृतहरुका अनुसार लुम्बिनी सांस्कृतिक नगर सभापतिमा मोह्मद सहित खाँ, गैडहवा गाउँ सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँ सभापतिमा अवधराम यादव, मर्चवारी गाउँ सभापतिमा जनार्दन यादव र ओमसतिया गाउँ सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै टिम निर्विरोध भएका।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .