क्रियाशील सदस्यता विवाद मिलाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा आमरण अनशनमा बसेका नेपाली कांग्रेसका कार्यकर्ता रामगोविन्द यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनलाई बुधबार अनशनस्थलबाट उठाएर प्रहरीले वीर अस्पतालमा लगेको हो।
कांग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले अनशन तोड्न पहल गर्ने बताएको केही बेरमै प्रहरीले यादवलाई वीर अस्पताल लगेको हो।
देउवाकै निर्देशनपछि प्रहरीले यादवलाई अस्पताल लगेको कांग्रेसका एक नेताको आरोप छ।
51
Shares
प्रतिक्रिया