ad ad

राजनीति


प्रधानन्यायाधीशविरुद्धको आन्दोलन जारी, उपत्यकाभरिका बार एकाइका वकिल एक ठाउँमा

प्रधानन्यायाधीशविरुद्धको आन्दोलन जारी, उपत्यकाभरिका बार एकाइका वकिल एक ठाउँमा

अहिले (शुक्रबार) बिहान नेपाल बार एसोसिएनको केन्द्रीय कार्यालयअगाडि भेला भएका बार एकाइहरूका वकिल। तस्बिर : विक्रम राई/नेपालखबर।


विक्रम राई
मंसिर ३, २०७८ शुक्रबार १०:४०, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत कानुन व्यवसायीले आज (शुक्रबार) पनि विराेध प्रदर्शन जारी राखेका छन्। 

त्यसका लागि अहिले उनीहरू नेपाल बार एसोसिएसन परिसरमा भेला भइसकेका छन्। 

काठमाडौं उपत्यकाका सबै अदालतस्थित बार एकाइका कानुन व्यवसायी आआफ्ना ब्यानर लिएर बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भएका हुन्।

साथै आन्दोलनमा काभ्रे जिल्ला अदालतस्थित बार एकाइ पनि सहभागी भएको छ। 

आजका थप तस्बिर-

याे पनि : ​बार परिसरभित्रै छिरेर कानुन व्यवसायीलाई धम्क्याउने व्यक्तिहरू पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .