प्रेस चौतारी नेपाल कास्कीको अध्यक्षमा अर्जुन गिरी चुनिएका छन्।
चौतारीको हाल चौतारीको संयोजक रहेका गिरीसहितको कार्यसमिति निर्विरोध भएको हो।
३० सदस्यीय कार्यसमितिको उपाध्यक्षमा मोतिसागर अधिकारी, महिला उपाध्यक्षमा बालकुमारी पौडेल, सचिवमा रञ्जन अधिकारी, सहसचिवमा ईश्वर देवकोटा तथा महिला सहसचिवमा उमा आले मगर र कोषाध्यक्षमा जीवन सुवेदी चुनिए।
सदस्यहरुमा पुनम थापा मगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, अनिता घिमिरे, अर्पण तिवारी, आशिष पुरी, दीपा पौडेल, अर्जुन थापा मगर, सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढा मगर, रेजिना कटुवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सविन रेग्मी, रिजन ढुंगाना, दीपक अधिकारी, दीपेन्द्र शाही, निरज बसौला र शिव बोहोरा चयन भएका छन्।
यसअघि अधिवेशनको नेकपा एमाले केन्द्रीय कमिटीका सचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए।
Shares
प्रतिक्रिया