राजनीति


विनोद चौधरी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

विनोद चौधरी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

नेपालखबर
मंसिर ६, २०७८ सोमबार १६:४५, काठमाडौँ

उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

प्रतिनिधि सभा सदस्य चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .