राष्ट्रिय जनता पपार्टी (राजपा) अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महताे चयन भएका छन्।
चक्रीय प्रणाली अनुसार मंसिर ५ गतेदेखी लागु हुने गरी २ महिनासम्मका लागि महताे संयोजक चुनिएका हुन्।
बुधबार बसेको बैठकले महतोलाई संयोजक चयन गरेको हालका संयोजक महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राजपामा अध्यक्ष मण्डलका ६ जना सदस्य पालैपालो दुई/दुई महिनामा संयोजक हुने प्रचलन छ।
3
Shares

प्रतिक्रिया