राजनीति


धर्मेन्द्र बास्तोला रिहा

धर्मेन्द्र बास्तोला रिहा

फाइल तस्बिर


सुदीप भण्डारी
बैशाख २९, २०७९ बिहिबार ११:५४, बुटवल

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्।  बुटवलमा भएको बम विस्फोटको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। 

यसपछि उक्त पार्टीले बम विस्फोटमा आफ्नो संलग्नता नरहेको जनाउँदै तुरुन्त रिहाइको माग गरेको थियो। 

यो पनिबास्तोलालाई तुरुन्त रिहा गर्न माग, नत्र देशव्यापी आन्दोलन गर्ने चेतावनी

घटनामा धर्मेन्द्र नेतृत्वको पार्टी संलग्न भएको पुष्टि नभएपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ। 

उनलाई नेकपा बहुमत आबद्ध क्रान्तिकारी विद्यार्थी संगठनका नेता प्रकाश शाहीको राेहबरमा रिहा गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .