राजनीति


एमाले केन्द्रीय सचिलायको बैठक भोलि बस्ने, आज कार्यसूची तयार पारिने

एमाले केन्द्रीय सचिलायको बैठक भोलि बस्ने, आज कार्यसूची तयार पारिने

नेपालखबर
जेठ २९, २०७९ आइतबार ९:२९, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने एमाले प्रचार विभागका उपप्रमखु विष्णु रिजालले जानकारी दिए। 

महासचिवको अध्यक्षतामा उपमहासचिव र सचिवहरु सदस्य रहने समितिको बैठक आज भस्ने भएको हो। 

आजको बैठकले केन्द्रीय सचिवालयको बैठकका कार्यसूचीहरू निर्धारण गर्ने छ।

केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .