मधेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि पौने ४७ अर्ब रुपैयाँको बजेट ल्याएको छ।
बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक वर्षको लागि ४६ अर्ब, ८८करोड करोड, ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरे।
जसमा चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६.४४ प्रतिशत रहेको छ।
त्यस्तै पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ (५३.२१) प्रतिशत विनियोजन गरेको छ।
र वितीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २०० (०.३५ प्रतिशत) विनियोजन गरेको छ।
यस्तो छ पूर्णपाठ
852
Shares

प्रतिक्रिया