पहिलो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका विश्वदीप लिङ्देन नेपाली कांग्रेसको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सदस्यमा मनोनित भएका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यमा निर्वाचित लिङदेनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सदस्यमा मनोनित गरेका हुन्।
२०६४ सालमा तत्कालीन नेकपा माओवादीका तर्फबाट उम्मेदवार बनेका लिङदेन १६ हजार ९९ मतले संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। हाल एमाले अध्यक्ष रहेका ओलीले १४ हजार ९५९ मत प्राप्त गरेका थिए।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा मनोनित सदस्यहरु:
विश्वदिप लिङदेन, झापा
तीर्थ लामा, सिन्धुपाल्चोक
डा. राजकुमार राई, खोटाङ
राम बहादुर लामा, चितवन
सुनिल गुरुङ, कास्की
कर्म व्यञ्जनकार, ललितपुर
धनादेवी थापा मगर, कैलाली
रामजी कङ्रेन, धनकुटा
रेनुका काउचा मगर, बागलुङ
शेरबहादुर तामाङ, धादिङ
जयप्रसाद इङनाम, तेह्रथुम
टेकबहादुर लिम्बु, झापा
धनाकुमारी मगर (धनम), उदयपुर
टोपबहादुर थापा मगर, बर्दिया
ज्ञानबहादुर लामा, नुवाकोट
माया पुन मगर, बाँके
लक्ष्मी थिङ, मकवानपुर
इन्द्रा गुरुङ, गोरखा
पूर्णबहादुर गुरुङ, चितवन
कामी शेर्पा, सिन्धुपाल्चोक
आङ टेण्डी शेर्पा, रामेछाप
बडेराम हेमरम, झापा
केसाङमु शेर्पा, सोलुखुम्बु
ठाकुर कुमाल, धादिङ
मोहन छन्त्याल, म्याग्दी
शम्भु तामाङ, काठमाडौ
मनहरी श्रेष्ठ, धनुषा
हिलारी बन्धु भुजेल, ओखलढुंगा
लिलामान कङ्रेन, संखुवासभा
रणबहादुर तावा, पाँचथर
चन्द्र खालीङ राई, सोलुखुम्बु
रमेश इवाहाङ, धनकुटा
धर्मराज राई, भोजपुर
दुर्गा सुनुवार, सिन्धुली
छत्र वम्जन, सिन्धुली
पूर्णसिद्धी लामा, सिन्धुपाल्चोक
मोहन राजवंशी, झापा
बासुदेव ऐतवाल (व्यासी), दार्चुला
पासाङ शेर्पा, ताप्लेजुङ
तलिसरा रखाल, नवलपुर
विजेन्द्रकुमार कायस्थ, कञ्चनपुर
मदनलाल श्रेष्ठ, काठमाडौ
नन्दबहादुर गुरुङ, जुम्ला
फुन्जेन लामा, मुगु
कुन्छाङ टासी लामा, हुम्ला
टेकबहादुर गुरुङ, सुर्खेत
जानुका लिम्बु शेर्पा, तेह्रथुम
Shares

प्रतिक्रिया