राजनीति


माओवादी पाल्पाले प्रत्यक्षमा सिफारिस गर्यो युवा नेता घिमिरेको नाम

माओवादी पाल्पाले प्रत्यक्षमा सिफारिस गर्यो युवा नेता घिमिरेको नाम

नेपालखबर
भदौ २०, २०७९ सोमबार १५:२, बु्टवल

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ मा युवा नेता अनिलकिशोर घिमिरेको नाम सिफारिस गरेको छ।

मा‌ओवादी जिल्ला समन्वय समितिको बैठकले क्षेत्र नम्बर २ का लागि घिमिरेको नाम सिफारिस गरेको हो।

त्यसैगरी माओवादीले क्षेत्र नम्बर १ मा लीला सोमैको नाम उम्मेदवारका रुपमा सिफारिस गरेको छ। 

१ नम्बर निर्वाचन क्षेत्र-लीला सोमै
२ नम्बर निर्वाचन क्षेत्र-अनिलकिशोर घिमिरे 

समानुपातिक संघतर्फ 
दलबहादुर राना
पार्वती विक
केशव पौडेल 
हिरा थापा
बलु गैरे
अर्जुनकुमार श्रेष्ठ 
तुलसा राना

प्रदेशतर्फ
प्रदेश १ 'क' कमल भट्टराई 
प्रदेश १ 'ख' दिनेश अर्याल, हुमबहादुर सुनारी
प्रदेश २ 'क' नेत्र प्रसाद पाण्डे 
प्रदेश २ 'ख' वसन्त घर्ती, राजेन्द्र विक, चक्रब्यूह थापा, पुरन केसी, मेघराज आचार्य 
 
समानुपातिक प्रदेशतर्फ
गीता विक
खुमबहादुर विक
जानुका घर्ती 
केयरसिङ राना
सान्ता शारु
पदम सोमै
राजेश श्रेष्ठ 
हेमराज अर्याल
पिताम्बर भट्टराई 
हाजिरा खातुन
नवीन ओली
लक्ष्मी ढकाल
धनेन्द्रराज घिमिरे 
लोकनाथ गौतम 
नुना दिस्वा
जगत सुनारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad