ad ad

राजनीति


काठमाडौंका मेयर बालेन्द्र शाह भक्तपुरमा

काठमाडौंका मेयर बालेन्द्र शाह भक्तपुरमा

नेपालखबर
भदौ २५, २०७९ शनिबार १४:५०, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भक्तपुर पुगेका छन्। 

उनी शनिबार मध्यान्ह भक्तपुर नगरपालिका पुगेका हुन्। उनलाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले स्वागत गरेका हुन्। 

मेयर शाहसँगै उपमेयर सुनिता डंगोल पनि भक्तपुर पुगेकी थिइन्।

उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो।

भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण समेत उनको टोलीले गरेको थियो। 

यसअघि निर्वाचन परिणाम आउँदै गर्दा पनि बालेन्द्र भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .