राजनीति


सिन्धुली–२ (क)मा कांग्रेसका छेत्रबहादुर बम्जन विजयी

सिन्धुली–२ (क)मा कांग्रेसका छेत्रबहादुर बम्जन विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ८:४१, सिन्धुली

सिन्धुली क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन्। 

गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बम्जनले नेकपा (एमाले)का विनोदकुमार खड्कालाई पाँच हजार दुई सय तीन मतान्तारले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका सिन्धुलीका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।

बम्जनले १६ हजार आठ सय ३५ मत प्राप्त गर्दा खड्काले ११ हजार छ सय ३३ मत प्राप्त गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .