रुकुम पूर्वमा प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्र उम्मेदवार पूर्णबहादुर घर्तीले जित निकालेका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार घर्तीमगरले १२ हजार २६२ मत ल्याएका छ।
उनी लुम्बिनी प्रदेशका पूर्वसभामुख पनि हुन्। उनीसँग पराजित भएका नेकपा एमालेका केशवकुमार मल्लले ५ हजार २११ मत ल्याएका छन्।
मंसिर ७, २०७९, बुधबार
प्रतिक्रिया