राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेश सभा सदस्यमा तारा थापा क्षेत्रीलाई छनौट गरेको छ।
लुम्बिनीमा थ्रेसहोल्ड कटाएको जनमोर्चाले एक जना प्रदेश सांसद पाएको हो।
निर्वाचन आयोगले दिएको समयसिमाभित्र थापाको नाम समानुपातिक सांसदका लागि सिफारिस गरिएको महासचिव मनोज भट्टले जानकारी दिए।
राजमो केन्द्रीय सदस्य थापा यसअघि गुल्मीको कालीगण्डकी गाउँपालिकाको उपाध्यक्ष थिइन्।
21
Shares
प्रतिक्रिया