राजनीति


प्रतिनिधिसभातर्फ ९१ जना महिला निर्वाचित

प्रतिनिधिसभातर्फ ९१ जना महिला निर्वाचित

निर्वाचन आयोगको पत्रकार सम्मेलन। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
मंसिर २८, २०७९ बुधबार १४:३, काठमाडौँ

मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनबाट संघीय संसदमा महिला ९१ जना निर्वाचित भएका छन्। 

यो निर्वाचनमा पुरुष १ सय ८४ निर्वाचित भएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

उनका अनुसार प्रतिनिधि सभातर्फ निर्वाचित महिला प्रतिशत प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकतर्फ गरेर ६६ दशमलव ९० प्रतिशत पुरुष निर्वाचत हुँदा ३३ दशमलब १० प्रतिशत निर्वाचित भएको प्रमुख आयुक्त थपलियाले बताए।  

आयोगले बुधबार पत्रकार सम्मेलन गरेर प्रतिनिधि तर्फ २ सय ७५ र ५ सय ५० प्रदेश सभामा गरी कूल ८ सय २५ जना जनप्रतिनिधि निर्वाचित भएको पनि जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .