राजनीति


उपराष्ट्रपति यादवले लिए राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी

उपराष्ट्रपति यादवले लिए राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी

नेपालखबर
चैत २०, २०७९ सोमबार ९:१०, काठमाडौँ

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। राष्ट्रपति पौडेललाई भेटेर यादवले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको सचिवालयले जनाएको छ। 

पेटमा समस्या देखिएपछि गत शनिबार राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। 

उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। पौडेलको सचिवालयका अनुसार राष्ट्रपति पौडेललाई डिस्चार्ज गर्ने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad