नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति दुजाङ शेर्पाको पद खारेज गरिनुपर्ने लगायतका माग राख्दै पार्टी केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरु भएको रिले अनशन आज पनि जारी छ।
अनशनको आज तेस्रो दिन हो।
अनशन आयोजक नेविसंघ बृहत् संघर्ष समितिले नेविसंघ सभापति शेर्पाको पद, उनले गरेका सम्पूर्ण चिठी खारेजी र संगठनको १२औँ महाधिवेशन सुनिश्चित गरिनुपर्ने माग राखेको छ।
अनशनमा भक्तपुरका रुपेश पौडेल र काठमाडौंका जोनिश शिलवाल छन्।
180
Shares

प्रतिक्रिया