राजनीति


भारतले चाहेको विषयमा नेपालले आँखा चिम्लेर सहमति जनायो : शंकर पोखरेल

भारतले चाहेको विषयमा नेपालले आँखा चिम्लेर सहमति जनायो : शंकर पोखरेल

नेपालखबर
जेठ १८, २०८० बिहिबार १७:२७, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भम्रणका क्रममा नेपालले आँखा चिम्लेर सहमति जनाएको टिप्पणी गरेका छन्। 

बिहीबार सामाजिक सञ्जालमार्फत उनलेल नेपालको चाहनाको खासै सम्बोधन नभएको बताएका हुन्। 

‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्बेधन हुन सकेन। भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेर सहमति जनायो,’ पोखरेलले भनेका छन्, ‘तर पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवशता!’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .