राजनीति


एकीकृत समाजवादीको पोलिटब्युरो बैठक (तस्बिरहरु)

यस्ता छन् सात एजेन्डा
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक (तस्बिरहरु)

एकीकृत समाजवादीको बैठक। तस्बिर : सरोज बैजु


सरोज बैजु
भदौ ३, २०८० आइतबार १२:५, काठमाडौँ

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्युरो बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ।

के के छन् एजेन्डा? 
१. वर्तमान राष्ट्रिय परिस्थिति बारे 

२. संगठन सुदृढीकरणको रिपोर्टिङ 
३. पार्टीका सैद्धान्तिक वैचारिक सवाल 
४. पार्टीको संगठनात्मक अवस्था
५. पार्टीको आन्तरिक समस्या
६. आगामी कार्ययोजना
क) संगठनात्मक अभियान
ख) महाधिवेशनबारे
७. नेतृत्वलाई सुझाव

सोमबारसम्म चल्ने बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारबारे छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने कार्यसूची भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .