राजनीति


ट्रम्पको पहिलो भारत भ्रमण फेब्रुअरीमा

ट्रम्पको पहिलो भारत भ्रमण फेब्रुअरीमा

नेपालखबर
माघ १५, २०७६ बुधबार ८:२७,

टाइम्स अफ इन्डियाका अनुसार ट्रम्पले फेब्रुअरी २४ देखि २६ सम्म भारत भ्रमण गर्ने सम्भावना छ।

यसअघि अमेरिकी अधिकारीहरुले फेब्रुअरीमै ट्रम्पले भारतको भ्रमण गर्ने र दुई देशबीच भ्रमण तालिकाको विषयमा छलफल भइरहेको बताएका थिए।

यद्यपी भ्रमणको आधिकारिक घोषणा भने भएको छैन।

भारत भ्रमणका क्रममा ट्रम्प र मोदीले हवाई क्षेत्रको विषयमा महत्वपूर्ण सम्झौता गर्नेछन्।

भारतीय पत्रिका हिन्दुका अनुसार ट्रम्प र मोदीबीच लामो समयदेखि रोकिएको द्विपक्षिय व्यापार सम्झौतामा हस्ताक्षर पनि हुनेछ।

गतवर्ष व्यापार विवादका कारण ट्रम्पले भारत भ्रमणको निम्तो अस्वीकार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad